हार्दिक धन्यवाद सहित आभार।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार, नेपाल आदिवासी जनजाती महासंघ कतार र नेपाल मगर संघ शाखा कतारको संयुक्त आयोजनामा प्रथम शहिद लखन थापा मगरको १४८औं स्मृति दिवस कार्यक्रममा बिसेस उपस्थिति जनाउनु हुने नेपाली राजदूतावास कतारका महामहीम राजदुत रमेश चन्द्र पौडेल ज्यू, कार्यक्रम को अध्यक्षता गर्नु हुने नेपाल आदिवासी जनजाती महासंघ कतार का अध्यक्ष डिएन मगर ज्यु, प्रमुख अतिथि एनसीसी कतारका अध्यक्ष रमेश भट्ट ज्यु, आयोजक सस्था नेपाल मगर संघ शाखा कतारका अध्यक्ष रेशम आले मगर ज्यू, कार्यक्रममा उपस्थित बिशिस्ट व्यक्तित्वहरु, कतारमा स्थापित सम्पुर्ण नेपाली संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरु साथै कार्यक्रममा सहभागी नेपाली दाजुभाइ दिदि बहिनिहरुमा धन्यवाद सहित आभार ब्यक्त गर्दछौ ।
रबिन मगर
महासचिव
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार ।