Navigation
Photo Gallery

हार्दिक धन्यवाद सहित आभार।

Feb 15, 2025

हार्दिक धन्यवाद सहित आभार।

X`Qatar Red Crescent Society को आयोजना तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र नेपाली रक्तदाता संघ कतारको समन्वयनमा रक्तदान कार्यक्रम मिति १८ फेब्रुअरी २०२५ मंगलबार Qatar Red Crescent, Old Salata मा सम्पन्न भएको छ।

रक्तदान गर्नुहुने सम्पुर्ण रक्तदाता ज्यूहरु तथा कार्यक्रममा उपस्थित हुनुहुने एनआरएनए आइसीसी सदस्य ज्यूहरु, एनसीसी सल्लाहकार ज्युहरु लगाएत सम्पूर्णमा हार्दिक धन्यवाद आभार ब्यक्त गर्दछौ।

रमेश भट्ट

अध्यक्ष

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार।