Navigation
Photo Gallery

NRN DAY २०२४ को अवसरमा शुभकामना आदानप्रदान तथा बिबिध सास्कृतिक कार्यक्रम

Nov 05, 2024

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र कतारमा स्थापित बिभिन्न ५४ वटा संघ-संस्था हरुको संयुक्त आयोजनामा नेपालीहरुको महान पर्व दशै, तिहार, छठ, नेपाल सम्वत ११४५, बलिहाङ तङ्नाम, जितिया पर्व, हुर्रा पर्व, म्ह पुजा र NRN DAY २०२४ को अवसरमा शुभकामना आदानप्रदान तथा बिबिध सास्कृतिक कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास कतारका कार्यबाहक राजदुत कुमार राई ज्यू, बिशिस्ट अतिथि ज्यूहरु, अतिथि ज्यूहरु, आयोजकको सस्थाको रुपमा रहनु भएका सम्पूर्ण संघसस्थाहरु तथा कतारमा स्थापित सम्पुर्ण नेपाली संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरु कार्यक्रममा उपस्थित सम्पूर्ण दाजुभाइ दिदि बहिनिहरुमा धन्यवाद सहित आभार ब्यक्त गर्दछौ ।

रमेश भट्ट

अध्यक्ष

एवं गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार परिवार ।