MRP आवेदन संकलन शिविर हुने सुचना

एनआरएनए एनसीसी कतार समेतको सहकार्यमा नेपाली राजदुतावास कतारले कतारमा कार्यरत नेपालीहरुको सुविधाको लागि आगामी २० फरवरी २०१५, शुक्रबारका दिन सनैया ३२ गेट नं. ७८ स्थित नार अल अलि कम्पनीको क्याम्पमा १२ बजे देखि ३ बजे सम्म पासपोर्ट आवेदन संकलन शिविर संचालन हुन गइरहेकोले अवसरको फाइदा लिनुहुन कतारमा कार्यरत नेपाली दाजुभाई दिदी बहिनीहरुलाई हार्दिक अनुरोध गरिन्छ ।
____आवश्यक कागजात:____
1. रीतपूर्वक भरिएको राहदानी आवेदन फारम- २प्रति
2. ने…पाली नागरिकताको सक्कल प्रमाणपत्र र सोको फोटोकपी १प्रति
3. हस्तलिखित राहदानी तथा सोको फोटोकपी १प्रति
4. कतारी ID वा भिसाको फोटोकपी १ प्रति

http://www.nembdoha.com/notice.php?cid=175

-एनआरएनए एनसीसी कतार

Download

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter