भुकम्प पिडित राहात संकलन समिति कतार २०१५_

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको समन्वयमा विभिन्न संघ संस्थाहरु तथा व्यक्तित्वहरुको सक्रिय सहभागीतामा भुकम्प पिडितहरुको सहयोगार्थ सहयोग संकलन अगाडी बढिरहेकोछ । राहात संकलन तथा वितरणलाई प्रभावकारी ढंगले अगाडी बढाउन विभिन्न चरणमा भएका समन्वय र छलफल बमोजिम एनआरएनए एनसीसी कतारको संयोजकत्वमा तपशिल बमोजिमको भुकम्प पिडित राहात संकलन समिति कतार २०१५ गठन गरिएकोछ । राष्ट्रमा परेका यस महाविपत्तिमा हातेमालो गर्दै एनआरएनए एनसीसीको समन्वय र सम्पर्कमा आउनेहुने संघ संस्था तथा व्यक्तित्वहरुलाई क्रमिकरुमा यस समितिमा समेटिने जानकारी सम्बन्धित सबैमा अनुरोध गर्दै सहयोग संकलन कार्यलाई व्यापकता दिनुहुन सबैमा अनुरोध गर्दछौं । यहाँहरुबाट संकलित रकम एनआरएनए एनसीसी कतारलाई बुझाएर रसिद÷भौचर लिनुहुन सबैमा अनुरोध गरिन्छ ।

हामीले समन्वय गरेका सहयोगदाताहरुले स्थानियरुपमा बैकमा जम्मा गर्ने इच्छा जनाएमा नेपाली राजदुतावासले दोहा बैकमा खाता खोलीसकेकोले त्यस्ता सहयोगदाता तथा कम्पनीहरुलाई सो जानकारी गराई दिनुहुन समेत सबैमा अनुरोध गर्दछु ।

अध्यक्ष, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार ।
सभापति : नेपाली जन सम्पर्क समिति, कतार ।
अध्यक्ष : प्रवासी नेपाली मञ्च कतार ।
अध्यक्ष : तराई मधेश लोकतान्त्रिक मञ्च कतार ।
अध्यक्ष : नेपाल इन्जिनियर्स एसोसिएसन कतार च्याप्टर ।
अध्यक्ष : अन्तराष्ट्रिय साहित्य समाज कतार ।
अध्यक्ष : नेपाल प्रवासी आदीबासी जनजाति महासंघ कतार ।
अध्यक्ष : खस क्षेत्री सेवा समाज कतार ।
अध्यक्ष : नेपाली महिला समाज कतार ।
अध्यक्ष : मोरङसुनसरी सेवा समाज कतार ।
अध्यक्ष : प्रवासी झापाली सम्पर्क मञ्च, कतार ।
अध्यक्ष : स्याङजा सहयोग समाज कतार ।
अध्यक्ष : गुल्मी सेवा समाज कतार ।
अध्यक्ष : अर्घाखाँचि सेवा समाज कतार ।
अध्यक्ष : म्याग्दी सेवा समाज कतार ।
अध्यक्ष : पाँचथर सेवा समाज कतार ।
अध्यक्ष : सिराह सेवा समिति कतार ।
अध्यक्ष : पर्वत सेवा समाज कतार ।
अध्यक्ष : कास्की आदर्श सेवा समाज कतार ।
अध्यक्ष : खोटाङ सेवा समाज कतार ।
अध्यक्ष : प्यूठान सेवा समाज कतार
अध्यक्ष : सुनुवार सेवा समाज कतार ।
अध्यक्ष : समाजसेवा अभियान रुपन्देहि ।
अध्यक्ष : ईलाम सेवा समाज कतार ।
अध्यक्ष : रोल्पा जलजला सेवा समाज कतार ।
अध्यक्ष : तनहु सेवा समाज कतार ।
अध्यक्ष : गोर्खा सेवा समाज कतार ।
अध्यक्ष : नुवाकोट सेवा समाज ।
अध्यक्ष : सुनसरी श्रृजनशिल परिवार ।
अध्यक्ष : उदयपुर सेवा समाज कतार ।
अध्यक्ष : धनकुटा सेवा समाज कतार ।
अध्यक्ष : सर्लाहि सेवा समाज कतार ।
अध्यक्ष : भोजपुर सेवा समाज कतार ।
अध्यक्ष : पाल्पा सेवा समाज कतार ।
अध्यक्ष : रसुवा गोसाईकुण्ड सेवा समाज ।
अध्यक्ष : कपिलवस्तु मुस्लिम समाज ।
अध्यक्ष : हिमालयन युवा समाज कतार ।
अध्यक्ष : तमु समाज कतार ।
अध्यक्ष : प्रवासी तामाङ समाज कतार ।
अध्यक्ष : सुनुवार सेवा समाज कतार ।
अध्यक्ष : प्रवासी मगर संघ कतार ।
अध्यक्ष : किरात राई यायोख्खा ।
अध्यक्ष : अन्तराष्ट्रि कलाकार मञ्च कतार ।
श्री गुरुनारायण रानाभाट ।
श्री क्रान्ति सिंह ।
श्री चुडामणि कार्की ।
श्री दिलकिरण खजुम ।
श्री बिनेस तामाङ ।
श्री करिम बख्स मिया ।
श्री आर के शर्मा ।
श्री बद्री प्रसाद पाण्डे ।
श्री कमलमणि गुरागाँई ।
श्री बिल बहादुर गुरुङ ।
श्री सागर नेपाल ।
श्री चानक पोख्रल ।
श्री हंसराज ढकाल ।
श्री के बि हमाल ।
श्री लोक बहादुर तामाङ ।
श्री हेमन्त पर्देशी ।
___जिन्सि सहयोग संकलन तथा व्यवस्थापन समिति___
श्री कुमार कार्की
श्री रामहरी गैरे
श्री सागर नेपाल
श्री शिव खड्का
श्री चिन्तामणी पौडेल

___आर्थिक व्यवस्थापन समिति ___
श्री द्रोण बहादुर बस्नेत
श्री प्रेम सिटौला
श्री टुकराज अर्याल

___अन्तराष्ट्रिय समुदाय समन्वय समिति___
श्री बिनोद भट्टराई
श्री ई नन्द प्रसाद गवु
श्री बिनेस तामाङ
श्री रमजान अलि मिया
श्री युवराज पाठक

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter