गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतारमा स्थापित सम्पूर्ण संघ-संस्थाहरुको संयुक्त आयोजनामा “नेपाली नयाँ वर्ष २०७५ शुभकामना आदान प्रदान कार्यक्रम” यही आउदो १३ अप्रिल २०१८ का दिन उमसलाल अलि स्थित अलदाना क्लवमा हुन गईरहेको जानकारी अनुरोध गर्दै कतारमा रहनुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ ।
प्रदेश नं. १ अन्तर्गत जिल्ला संस्थाहरु – अरुण केसी -3013 8242
प्रदेश नं. २ अन्तर्गत जिल्ला संस्थाहरु – राम कुमार मण्डल – 5592 2438
प्रदेश नं. ३ अन्तर्गत जिल्ला संस्थाहरु – नारायण बिष्ट – 5503 7624
प्रदेश नं. ४ अन्तर्गत जिल्ला संस्थाहरु – आश बहादुर गुरुङ- 7479 7090
प्रदेश नं. ५ अन्तर्गत जिल्ला संस्थाहरु- बुद्ध पाण्डे- 7726 6510
प्रदेश नं. ६ र ७ अन्तर्गत जिल्ला संस्थाहरु – नरेश प्रसाद जैसी- 7796 1354
बांकी अन्य सबै संथाहरु – तेज कटुवाल – 5586 8214
कार्यक्रम हुने मिति र स्थान
——————–
मिति: १३ अप्रिल २०१८ शुक्रबार ।
स्थानः अलदाना क्लब, उम सलाल अली , कतार ।
समय: विहान १० बजे देखि ।