गैर आवासीय नेपाली संघ राष्टिय समन्वय परिषद् कतारले कतारमा कार्यरत आम भूकम्प पिडित नेपालीहरुको तथ्यांक संकलन गरी भविश्यमा गर्न सक्ने सहयोगको सम्भाव्यलाई मध्यनजर गर्दे भूकम्प पिडित तथ्याँक संकलन समिति २०१५ गठन गरेको छ । सोही अनुरुप यसै सूचनाका साथ संलग्न गरिएको आवेदन फर्ममा आवश्यक विवरण सहित आफ्नो क्षती विवरण आगामी १५ जुलाई २०१५ भित्रमा संघमा आउने गरी कतार स्थित नेपाली नियोगमा रहेको एनआरएनए डेस्क, एनआरएनए एनसीसी कार्यसमिति पदाधिकारी एवं सदस्यहरु तथा निम्न लिखित भूकम्प पिडित तथ्याँक संकलन समिति २०१५ का महानुभावहरुलाई प्रत्यक्ष भेट गरी विवरण वुझाउनु हुन जानकारी गराईन्छ ।
भूकम्प पिडित तथ्याँक संकलन समिति २०१५ कार्यदल सदस्यहरु ः क्रान्ति सिंह ५५२१९९८५, दिल किरण खजुम 77831204, विनेश तामाड.७००४०३३, करिम बक्स मियाँ ७७८७६०९९, दोर्ण बस्नेत ५५९७१८२०
धन्यवाद ।