Navigation
Safe Migration & Welfare

बिमा रकम पठाउन सहयोग

Sep 22, 2023

संक्रान्ति बजार–२ तेह्रथुम का बिष्णु प्रसाद आचार्य काम गर्ने क्रममा दुर्घटना भई शरीरको घाटी भन्दाको भाग नचल्ने गरि शारीरिक अपाङगता भई लामो समयको उपचार पछी इन्सुरेन्स बापत पाउनु पर्ने रकम केहि महिना पछि पाउने सर्तमा नेपाल फकिएका थिए । तर ३० महिना भन्दा पनि बढी समय हुदा पनि रमकको कुनै जानकारी नपाएको अवस्थामा उहाको नातेदार जयन्द्र पाठकमार्फत एनआरएनए एनसीसी कतारको सम्पर्कमा आए पछि आवाश्यक पहल गरि रकमको जानकारी लिएर सो रकम पिडित विष्णु प्रसाद आचार्य लाई पठाउन सहयोग गरिएको थियो ।