Navigation
Other Activity

कार्यसमिति सदस्य सोया दहालको शोक सभा सम्पन्न ।

Sep 22, 2023

काठमाडौ सडक दुर्घटनामा परि निधन भएकि एनआरएनए एनसीसी कतार कार्यसमिति सदस्य सोया दहालको १३ औ पुण्य तिथिको अवसरमा शोक सभा सम्पन्न गरियो ।
संस्थाका कार्यबहाक अध्यक्ष कुमार कार्कीको अध्यक्षतामा सम्पन्न सो सभामा एनआरएनए आइसीसी उपाध्यक्ष टि. बि. कार्की, सदस्य उमेश अधिकारी, सल्लाहकार संयोजक गुरुनारायण रानाभाट लगायत संस्थाका अग्रज पदाधिकारी तथा सदस्यहरुको समुपस्थिति रहेको सो सभामा स्व दाहलले समाजमा दिनुभएको योगदानको चर्चा गर्र्दै श्रद्धान्जली अपर्ण गरिएको थियो ।