Navigation
Other Activity

निवर्तमान अध्यक्षको विदाई

Sep 22, 2023

विगत लामो समय देखि कतारमा रहि एनआरएनए अभियानमा उल्लेखनिय योगदान दिनुभएका संस्थाका निवर्तमान अध्यक्ष तथा आइसीसी को–अप्ट मेम्बर अमृत गुरुङ कतार बसाईलाई बिट मारेर जाने हुनुभए पछि २८ जनवरी २०१५का दिन एक कार्यक्रम आयोजना गरी बिदाई गरियो । अध्यक्ष मक्सुद आलमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपस्थिित आइसीसी उपाध्यक्ष टि. बि. कार्की, सदस्य उमेश अधिकारी, सल्लहकारहरु दिल किरण खजुम, बिमल सुबेदी, बिनेश तामाङ, भिम घले लगायत पदाधि