Navigation
Other Activity

सरकारी अधिकारीहरु सँग भेटघाट

Sep 22, 2023

का दिन नेपाली राजदुतावास कतारका कार्यवाहक राजदुत गणेश प्रसाद ढकाल, परराष्ट्र मन्त्रालयका उमाकान्त आचार्य, अर्थ मन्त्रालयका निर्मलहरी अधिकारी, सामान्य प्रशाशन मन्त्रालयका तिर्थ पौड्याल र श्रम मन्त्रालयका अम्विका अधिकारी लगायतको टोलीसँग गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मक्सुद आलम, प्रथम उपाध्यक्ष कुमार कार्की र का.वा. महासचिव टिएन वरालले आज एक अनौपचारिक भेट गरि नेपाली राजदुतावासको भौतिक पुर्वाधार, जनशक्तिको अभाव, नेपाली श्रमिकका समस्या, दुतावासको सेल्टर हाउसको स्तरोन्नत्ति, नेपाल र कतारको द्धिपक्षिय कुटनितिक र व्यापारिक सम्वन्ध, एमआरपि पासपोर्ट नविकरणको समस्या समाधानमा अल्पकालिन र दिर्घकालिन समस्याका वारेमा छलफल भयो ।