Navigation
Safe Migration & Welfare

एनसीसी कतारको समन्वयमा संकलित अनिष खालिङ बचाउ अभियानको रकम पठाइयो

Sep 22, 2023

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको समन्वय र कतारमा सथापित विभिन्न संघ संस्था तथा गैरआवासीय नेपालीहरुको सहयोगमा अनिष खालिङ बचाउ अभियानको लागि रु १७५६३४ पठाइएकोछ । एनआरएनए आइसीसीको आहनमा संकलन गरिएको सो सहयोग एनआरएनए आकस्कि कोषमा पठाइएकोछ । साथै यस अभियानका लागि सहयोग संकलन कार्यलाई समाप्त गरिएकोछ ।
______संस्थागत सहयोगिहरु_____
झापाली सम्पर्क मञ्चको समन्वयमा क. री. २२३२
तनहुसेवा समाजको समन्वयमा क. री १७३३
ओखलढुंङ्गा सेवा समाजको समन्वयमा क. री ७३०
मोरङसुनसरी सेवा समाजको समन्वयमा क. री ४०१
गुल्मी सेवा समाज क. री ३३०
टेड मार क्याम्प सनैया ५२ क. री ३०१
नेपाल पत्रकार महासंघ कतार शाखा क. री २५१
माझी सेवा समाज कतार क. री २५१
पर्वत युवा समुह क. री १२१
स्याङजा सहयोग समाज १०१
पाँचथर सेवा समाज १०१
जम्मा कतारी रियाल ६५५२