Navigation
Other Activity

श्रद्धान्जली

Sep 22, 2023

गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका स्थापना काल देखि निरन्तर आबद्ध सदस्य तथा बुद्धिजीवि व्यक्तित्व शिखर वैद्यको ९मार्च २०१४ मा दोहामा असामहिक निधन प्रति गहिरो दुख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरिएको थियो । मिति २१ मार्च २०१४मा बसेको चौथो नियमित बैठकले उहाँको चिरशान्तिको कामना तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदान प्रकट गर्दै शोक प्रस्ताव पारित गरेकोछ ।