Navigation
Safe Migration & Welfare

दूतावासमा आश्रय लिइरहेका पिडितहरुको खाद्यन्न सहयोग

Sep 22, 2023

१२ मार्च २०१४ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले नेपाली राजदूतावास कतारमा आश्रय लिइरहेका पिडितहरुकोलागि दूतावासको १५२ किलो चामल तथा १५ के जी दाल सहयोग गरेकोछ । कतारमा विभिन्न कारणले पीडित भएकाहरुको लागि सङ्घ संस्थाहरूले दूतावास मार्फत खाद्यान्न सहयोग गर्ने गरिरहेका छन् भने प्राप्त सहयोगलाई दूतावासले अनुगमन गरी आवाश्यकता अनुसार वितरण गर्ने गरेकोछ ।