Navigation
Photo Gallery

२६ जुलाई २०२४ मा सम्पन्न गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको दोश्रो परिषद भेला (बार्षिक भेला)

Jul 30, 2024

हार्दिक धन्यवाद सहित आभार।

२६ जुलाई २०२४ मा सम्पन्न गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको दोश्रो परिषद भेला (बार्षिक भेला) का प्रमुख अतिथि

नेपाली राजदूतावास कतारका कार्यबाहक राजदुत कुमार राई ज्यू, बिशिस्ट अतिथि आईसीसी संस्थापक सदस्य ज्यू, एनसीसी संस्थापक सदस्य ज्यूहरु, आईसीसी पुर्व पदाधिकारी ज्यूहरु, आईसीसी सदस्य ज्यूहरु, एनसीसी पूर्व अध्यक्ष ज्यूहरु, पूर्व आईसीसी मानार्थ परिषद सदस्य ज्यूहरु, पुर्ब आईसीसी सदस्य ज्यूहरु, एनसीसी प्रमुख सल्लाहकार र सल्लाहकार ज्यूहरु तथा एनआरएनए अभियन्ता ज्यूहरु, कतारमा स्थापित सम्पुर्ण नेपाली संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरु कार्यक्रममा भौतिक रुपमा उपस्थित तथा जुम भर्चुअल मार्फत जोडिनु भएका तथा फेसबुक लाइभ मार्फत हेरिरहनु भएका सम्पूर्ण पंजीकृत सदस्य ज्यूहरुलाई हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दछौ ।

रमेश भट्ट

अध्यक्ष

एवं गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार परिवार ।