Navigation
Photo Gallery

हार्दिक धन्यवाद सहित आभार । 

May 12, 2024

हार्दिक आभार । 

हाम्रो मित्र राष्ट्र एवं कर्मभुमी कतारका अमिर (राजा) महामहिम शेख तमिम विन हमाद अलथानी ज्यूको गत ११ देखि १२ वैशाख २०८१ मा भएको दुई दिने राजकीय भ्रमणको अवसरमा मौसुफको स्वागतको लागी नेपाल सरकार,पर-राष्ट्रमन्त्रालयको विशेष निमन्त्रणामा स्वदेश प्रस्थान गरि म स्वयम् र गैरआवासीय नेपाली संघ पूर्व मानार्थ परिषद सदस्य तथा नेपाल व्यवसायी संघ, कतारका अध्यक्ष श्री महेन्द्र प्रसाद चम्लागाई ज्यू लगायत  प्रस्थान गरेका थियौ । 

साथै, माइतीघरमा एनसीसी कतारद्वारा स्वागत गेट निर्माण गरेको सहर्ष जानकारी गराउँदै स्वागत गेटमा तयारी गराउदै गर्दा म संग समन्वय गरि उपस्थित भैदिनुहुनका लागि नेपालमा रहनुभएका गैरआवासीय नेपाली संघका कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार  तथा आइसीसी सदस्य ज्युहरु, एनआरएनए अभियन्ता ज्युहरु, सघमा आबद्द व्यक्तित्वहरू एवं शुभचिन्तक ज्यूहरू साथै यो ऐतिहासिक राजकीय भ्रमण सफल बनाउन महत्वपुर्ण भूमिका खेल्नु हुने नेपाली दुताबास कतार का राजदूत महामहिम डा.नरेश बिक्रम ढकाल ज्यु लगायत दुताबास परिवार प्रति हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दछु ।

रमेश भट्ट  
अध्यक्ष  
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार।