Navigation
Safe Migration & Welfare

बस्ने खाने तथा टिकट सहयोग

Sep 22, 2023

मिडिया मार्फत सम्पर्कमा आएका ताप्लेजुंग थिंलाबूका सुरेन्द्र लिम्बु र गुप्तेस्वर –४ रामेछाप का मोहन सुनुवार गास बास र पारिश्रमिकको समस्या भइ एनआरएनए एनसीसी कतारको सम्पर्कमा आए पछि निजहरुलाई उद्दार गरि दुताबासमा लगेर बस्ने खाने प्रबन्ध गरिएको थियो भने एनसीसी अध्यक्ष मक्सुद आलम ज्यू मार्फत नेपाल जाने टिकट समेत उपलब्ध गराईएको थियो ।