Navigation
Safe Migration & Welfare

प्रेम बहादुर तामांङ्गको शब पठाउन सहयोग

Sep 22, 2023

अल जावर इन्जिनियरिङ्गमा कार्यरत ३ डिसेम्बर २०१३मा असायिक निधन भएका खार्मी ८ खोटाङका प्रेम बहादुर तामांगले पाउनु पर्ने सुविधाहरु सहित निज मृतकको पार्थिब शरिर नेपाल पठाउन एनआरएनए एनसीसी कतारले पहल गरि १ जनवरी २०१४का दिनका पार्थिक शरीर नेपाल पठाउनको लागि सहयोग गरिएको थियो ।