Navigation
Notice

एनआरएनए एनसीसी कतारको २०१७–१९का लागी दर्ता भएका आकांक्षी उम्मेदवारहरु

Sep 26, 2023
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सातौ राष्ट्रिय महाधिवेशनबाट चयन हुने राष्ट्रिय समन्वय परिषद्को लागि दर्ता भएका उम्मेदवारहरुको नामावली गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सातौ राष्ट्रिय महाधिवेशनबाट चयन हुने राष्ट्रिय समन्वय परिषद्का लागी दर्ता भएका उम्मेदवारहरुको नामावली निम्नानुसार रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको  लागि सुचित गरिन्छ । निर्वाचन समिति सातौ राष्ट्रिय महाधिवेशन एनआरएनए एनसीसी कतार ।