Navigation
Other Activity

भुकम्प पिडितहरुको लागि सहयोगको अपिल

Sep 22, 2023

कतारमा स्थापित संघ संथाहरु, व्यवसायी, बुद्धिजिवि तथा सम्पूर्ण गैरआवासीय महानुभावहरु, नेपालमा आज २५ अप्रिल २०१५ का दिन गएको विनासकारी महाभुकम्प पिडिहरुको सहयोगको लागि एनआरएनए एनसीसी कतारले सहयोग संकलन अभियान शुरु गरेको जानकारी अनुरोध गर्दै यस राष्ट्रिय विपत्तिमा हातेमालो गरिदिनुहुनको लागि यहाँहरुमा हार्दिक अनुरोध गर्दछौं । यहाँहरुले इच्छा गर्नुभएको सहयोग निम्न पदाधिकारीहरु वा नेपाली दुतावास स्थित एनआरएनए हेल्प डेक्स (६६८१३८५७) मा हस्तान्तरण गरिदिनुहुनको लागि हार्दिक अनुरोध गर्दछौं । सम्पर्क व्यक्तिहरुः कुमार कार्की ७०४०६३७४, बिनोद भट्टराई ७७७६९५२१, दोण बस्नेत ५५९७१८२० प्रेम सिटौला ६६२९५९५५, छविरमण कटुवाल ५५८७१२२६, नन्द गर्बुजा ७७४०९२२४, गोप सुनार ७७७४१८३२, चिन्तामणि पौडेल ७७०५४८६६,