NRNA Qatar News
निर्वाचन समितिको उम्मेदवारी फिर्ता लिने समय थप गरिएको सम्बन्धि सुचना
![निर्वाचन समितिको उम्मेदवारी फिर्ता लिने समय थप गरिएको सम्बन्धि सुचना](https://www.nrnaqatar.org/uploads/posts/qatar.jpg)
गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आशन्न छैटौ राष्ट्रिय महाधिवेशनको लागी निर्वाचन समिती कतारले पूर्व निर्धारित उमेद्धारी फिर्ता समय ७ अगष्ट २०१५ लाई विविध बिषयलाई मध्यनजर गर्दै ११ अगष्ट २०१५, मंगलबार बेलुका ११ बजे सम्मका लागी थप गरिएको व्यहोरा सबै उम्मेदवारहरुमा जानकारी गराईन्छ ।
आवश्यक थप जानकारीका लागी निर्वाचन समितीका सदस्यहरुलाई सम्पर्क गर्नु होला ।
निर्वाचन समिति
७ अगष्ट २०१५
http://nrnaqatar.org/…/notice-postponed-candidacy-withdrawn…