Navigation
NRNA Qatar News

एनआरएनए एनसीसी कतारको जरुरी सुचना

Sep 25, 2023
अपुग कागजात तथा फोटो पछि बुझाउने प्रतिबद्धताका साथ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको पंजिकृत सदस्यता आवेदन दिनुभएका सम्पूर्ण आवेदकहरुलाई आफ्नो बुझाउन बाँकि कागजात तथा फोटो आगामी १९ जुन २०१५, शुक्रबार बेलुका ६ बजे भित्रमा बुझाउनुहुनको लागि अनुरोध गरिन्छ । उक्त सम्म भित्र कतारमा कम्तिमा २ बर्ष पहिला देखि निरन्तर कार्यरत रहेको प्रमाणित हुने कागजात प्राप्त नभएमा त्यस्ता आवेदनहरु स्वत रद्ध हुने व्यहोरा समेत सम्बन्धित सबैलाई यसै सुचना मार्फत जानकारी अनुरोध गरिन्छ । साथै कतार प्रवेश गरेको २ बर्ष भन्दा कम अवधि भएका कागजात संलग्न गरी आवेदन दिनुभएका आवेदकहरुलाई एनआरएनए एनसीसी कतारमा सम्पर्क गरेर आफ्नो दस्तुर र्फिता लिनुहुन समेत यसै सुचना मार्फत अनुरोध गरिन्छ । कागजात बुझाउनको लागि सम्पर्क : गोप सुनार ७७७४१८३२, चिन्तामणि पौडेल : ७७०५४८६६, लिला जि. सी. : ७०२०४३७४