Navigation
NRNA Qatar News

सदस्यता आवेदनको अन्तिम दिन, संकलन गोल्डेनफोर्क रेष्टुरेनटमा गरिने

Sep 25, 2023
एनआरएनए एनसीसी कतारको आगामी कार्यकाल २०१५-२०१७को लागि पंजिकृत सदस्यता आवेदन लिनको लागि निर्धारित अन्तिम दिन  १२ जुन २०१५ शुक्रबारका दिन दोहा स्थित गोल्डेन फोर्क रेष्टुरेन्टबाट दिनको ३ बजे देखि ७ बजे सम्म आवेदन संकलन गरिने जानकारी सम्बन्धित सबै आवेदकहरुमा अनुरोध गरिन्छ । - एनआरएनए एनसीसी कतार