Navigation
NRNA Qatar News

एनआरएनए कतारको सदस्यता आवेदन दिन अव २० दिन मात्र बाँकि ।

Sep 25, 2023
दोहा , ९ मेई । गैरआवासीय नेपाल संघ  कतारको राष्ट्रिय परिषद (पंजिकृत) सदस्यता आवेदन खुल्ला छ । आगामी २९ मेई २०१५ सम्ममा सदस्यता नविकरण तथा नयाँ सदस्यता   लिन सकिने छ। सदस्यता आवेदन दिनका लागी अव मात्र २० दिन बाँकी रहेको छ । एनआरएनए कतारको संसोधित निर्देशिका बमोजिम गत ३ अप्रिल २०१४ मा सम्पन्न भएको चौथो तथा अन्तिम राष्ट्रिय परिषद् बैठक मार्फत आगामी कार्यकाल २०१५–२०१७ का लागि राष्ट्रिय परिषद् (पंजिकृत) सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरणका लागि आवेदन खुल्ला गरेको हो ।  कतार प्रवेश गरेको २ बर्ष पुरा भएका नेपालीहरुले २ प्रती फोटो सहित सदस्यता शुल्क  कतारी रियाल १ सय १ बुझाएर आगामी २९ मई २०१५ शुक्रवार साँझ ५ बजे सम्ममा आवेदन फारम बुझाउन सकिने छ । आवेदकले हालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो सदस्यता फारममा संलग्न गर्नुपर्नेछ ।  अनलाईन मार्फत सदस्यता नविकरण गर्न सकिने छ । सदस्यता फारम सहित एनआरएनए कतारले जारी गरेको सुचनाको पुर्ण पाठ - See more at: