NRNA Qatar News
एनआरएनए कतारले भुकम्प पिडित राहात संकलन समिति गठन गर्यो
दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको समन्वयमा विभिन्न संघ संस्थाहरु तथा व्यक्तित्वहरुको सक्रिय सहभागीतामा भुकम्प पिडितहरुको सहयोगार्थ सहयोग संकलन अगाडी बढिरहेकोछ ।
राहात संकलन तथा वितरणलाई प्रभावकारी ढंगले अगाडी बढाउन विभिन्न चरणमा भएका समन्वय र छलफल बमोजिम एनआरएनए एनसीसी कतारको संयोजकत्वमा तपशिल बमोजिमको भुकम्प पिडित राहात संकलन समिति कतार २०१५ गठन गरिएकोछ ।
राष्ट्रमा परेका यस महाविपत्तिमा हातेमालो गर्दै एनआरएनए एनसीसीको समन्वय र सम्पर्कमा आउनेहुने संघ संस्था तथा व्यक्तित्वहरुलाई क्रमिकरुमा यस समितिमा समेटिने सम्बन्धित सबैमा जानकारी दिदै सहयोग संकलन कार्यलाई व्यापकता दिनुहुन एनआरएनए कतारले अनुरोध गरेको छ । यहाँहरुबाट संकलित रकम एनआरएनए एनसीसी कतारलाई बुझाएर रसिद/भौचर लिनुहुन समेत अनुरोध गरिएको छ । ।
एनआरएनए एनसीसी कतारले समन्वय गरेका सहयोगदाताहरुले स्थानिय रुपमा बैकमा जम्मा गर्ने इच्छा जनाएमा नेपाली राजदुतावासले दोहा बैकमा खाता खोलीसकेकोले त्यस्ता सहयोगदाता तथा कम्पनीहरुलाई जानकारी गराउन सकिनेछ ।
भुकम्प पिडित राहात संकलन समिति कतार २०१५
- अध्यक्ष, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार ।
- सभापति : नेपाली जन सम्पर्क समिति, कतार ।
- अध्यक्ष : प्रवासी नेपाली मञ्च कतार ।
- अध्यक्ष : तराई मधेश लोकतान्त्रिक मञ्च कतार ।
- अध्यक्ष : नेपाल इन्जिनियर्स एसोसिएसन कतार च्याप्टर ।
- अध्यक्ष : अन्तराष्ट्रिय साहित्य समाज कतार ।
- अध्यक्ष : नेपाल प्रवासी आदीबासी जनजाति महासंघ कतार ।
- अध्यक्ष : खस क्षेत्री सेवा समाज कतार ।
- अध्यक्ष : नेपाली महिला समाज कतार ।
- अध्यक्ष : मोरङसुनसरी सेवा समाज कतार ।
- अध्यक्ष : प्रवासी झापाली सम्पर्क मञ्च, कतार ।
- अध्यक्ष : स्याङजा सहयोग समाज कतार ।
- अध्यक्ष : गुल्मी सेवा समाज कतार ।
- अध्यक्ष : ओखलढुङ्गा सेवा समाज कतार
- अध्यक्ष : अर्घाखाँचि सेवा समाज कतार ।
- अध्यक्ष : म्याग्दी सेवा समाज कतार ।
- अध्यक्ष : पाँचथर सेवा समाज कतार ।
- अध्यक्ष : सिराह सेवा समिति कतार ।
- अध्यक्ष : पर्वत सेवा समाज कतार ।
- अध्यक्ष : कास्की आदर्श सेवा समाज कतार ।
- अध्यक्ष : खोटाङ सेवा समाज कतार ।
- अध्यक्ष : प्यूठान सेवा समाज कतार
- अध्यक्ष : सुनुवार सेवा समाज कतार ।
- अध्यक्ष : समाजसेवा अभियान रुपन्देहि ।
- अध्यक्ष : ईलाम सेवा समाज कतार ।
- अध्यक्ष : रोल्पा जलजला सेवा समाज कतार ।
- अध्यक्ष : तनहु सेवा समाज कतार ।
- अध्यक्ष : गोर्खा सेवा समाज कतार ।
- अध्यक्ष : नुवाकोट सेवा समाज ।
- अध्यक्ष : सुनसरी श्रृजनशिल परिवार ।
- अध्यक्ष : उदयपुर सेवा समाज कतार ।
- अध्यक्ष : धनकुटा सेवा समाज कतार ।
- अध्यक्ष : सर्लाहि सेवा समाज कतार ।
- अध्यक्ष : भोजपुर सेवा समाज कतार ।
- अध्यक्ष : पाल्पा सेवा समाज कतार ।
- अध्यक्ष : रसुवा गोसाईकुण्ड सेवा समाज ।
- अध्यक्ष : कपिलवस्तु मुस्लिम समाज ।
- अध्यक्ष : हिमालयन युवा समाज कतार ।
- अध्यक्ष : तमु समाज कतार ।
- अध्यक्ष : प्रवासी तामाङ समाज कतार ।
- अध्यक्ष : सुनुवार सेवा समाज कतार ।
- अध्यक्ष : प्रवासी मगर संघ कतार ।
- अध्यक्ष : किरात राई यायोख्खा ।
- अध्यक्ष : अन्तराष्ट्रि कलाकार मञ्च कतार ।
- अध्यक्ष : साझा मञ्च नेपाल ।
- श्री गुरुनारायण रानाभाट ।
- श्री क्रान्ति सिंह ।
- श्री चुडामणि कार्की ।
- श्री दिलकिरण खजुम ।
- श्री बिनेस तामाङ ।
- श्री करिम बख्स मिया ।
- श्री आर के शर्मा ।
- श्री बद्री प्रसाद पाण्डे ।
- श्री कमलमणि गुरागाँई ।
- श्री बिल बहादुर गुरुङ ।
- श्री सागर नेपाल ।
- श्री चानक पोख्रल ।
- श्री हंसराज ढकाल ।
- श्री के बि हमाल ।
- श्री लोक बहादुर तामाङ ।
- श्री हेमन्त पर्देशी ।
___जिन्सि सहयोग संकलन तथा व्यवस्थापन समिति___
- श्री कुमार कार्की
- श्री रामहरी गैरे
- श्री सागर नेपाल
- श्री शिव खड्का
- श्री चिन्तामणी पौडेल
- श्री द्रोण बहादुर बस्नेत
- श्री प्रेम सिटौला
- श्री टुकराज अर्याल
- श्री बिनोद भट्टराई
- श्री ई नन्द प्रसाद गवु
- श्री बिनेस तामाङ
- श्री रमजान अलि मिया
- श्री युवराज पाठक