बाढि पिडितहरुका लागि संकलित रकम पठाइयो
नेपालको सिन्धुप्लान्चोकको जुरे लगायत विभिन्न भागमा गएको प्राकृतिक प्रकोपबाट पिडितहरुको सहयोगार्थ एनआरएनए एनसीसी कतारले समन्वय गरेर संकलन गरेको रकम रु २,५८,२९६/– एनआरएनए आइसीसीको राहात कोषमा आज पठाइको छ । यसका साथै एनआरएनए एनसीसी कतारले आह्वान गरेको बाढि पिडित सहयोग संकलन कार्यलाई स्थगित गरिएकोछ ।
संकलित रकमको विवरण निम्नानुसारछ । (रकम कतारी रियालमा)
ओखलढुङ्गा सेवा समाज कतार 1447/-
स्टरलिङक रेष्टुरेन्ट ग्रुपका नेपालीहरुबाट (भेषराज गिरी मार्फत) 905/-
प्रवासी नेपाली मञ्च कतार 157/-
प्रवासी श्रमिक संघ कतार 201/-
माझी सेवा समाज कतार 251/-
बाग्लुङ सेवा समाज कतार 301/-
प्रकाश मिश्र 101/-
जनसम्पर्क समिति कतार 151/-
म्याग्दी सेवा समाज कतार 601/-
नेपाली मुस्लिम समाज कतार 555/-
पर्बत युवा सेवा समाज कतार 501/-
गुल्मी सेवा समाज 601/-
एनआरएनए एनसीसी महिला संयोजक सम्झना पुडासैनी 101/-
पाँचथर सेवा समाज 451/-
प्रवासी झापाली सम्पर्क मञ्च कतार 251/-
आर के शर्मा (एनसीसी सल्लहकार तथा प्रबन्ध निर्देशक पिजन इन्टरनेस्न) 1050/-
मोरङसुनसरी सेवा समाज कतार 931/-
खस क्षेत्री सेवा समाज 500/-
स्याङजा सहयोग समाज कतार 501/-
सुरेश बोहोरा गुल्मी (हाल क्यानाडा) 186/-
जम्मा कतारी रियाल 9743/-