Navigation
Safe Migration & Welfare

बाढि पिडितहरुका लागि संकलित रकम पठाइयो

Sep 22, 2023

नेपालको सिन्धुप्लान्चोकको जुरे लगायत विभिन्न भागमा गएको प्राकृतिक प्रकोपबाट पिडितहरुको सहयोगार्थ एनआरएनए एनसीसी कतारले समन्वय गरेर संकलन गरेको रकम रु २,५८,२९६/– एनआरएनए आइसीसीको राहात कोषमा आज पठाइको छ । यसका साथै एनआरएनए एनसीसी कतारले आह्वान गरेको बाढि पिडित सहयोग संकलन कार्यलाई स्थगित गरिएकोछ ।
संकलित रकमको विवरण निम्नानुसारछ । (रकम कतारी रियालमा)
ओखलढुङ्गा सेवा समाज कतार 1447/-
स्टरलिङक रेष्टुरेन्ट ग्रुपका नेपालीहरुबाट (भेषराज गिरी मार्फत) 905/-
प्रवासी नेपाली मञ्च कतार 157/-
प्रवासी श्रमिक संघ कतार 201/-
माझी सेवा समाज कतार 251/-
बाग्लुङ सेवा समाज कतार 301/-
प्रकाश मिश्र 101/-
जनसम्पर्क समिति कतार 151/-
म्याग्दी सेवा समाज कतार 601/-
नेपाली मुस्लिम समाज कतार 555/-
पर्बत युवा सेवा समाज कतार 501/-
गुल्मी सेवा समाज 601/-
एनआरएनए एनसीसी महिला संयोजक सम्झना पुडासैनी 101/-
पाँचथर सेवा समाज 451/-
प्रवासी झापाली सम्पर्क मञ्च कतार 251/-
आर के शर्मा (एनसीसी सल्लहकार तथा प्रबन्ध निर्देशक पिजन इन्टरनेस्न) 1050/-
मोरङसुनसरी सेवा समाज कतार 931/-
खस क्षेत्री सेवा समाज 500/-
स्याङजा सहयोग समाज कतार 501/-
सुरेश बोहोरा गुल्मी (हाल क्यानाडा) 186/-

जम्मा कतारी रियाल 9743/-