Navigation
NRNA Qatar News

एनसीसी कतारको दोश्रो राष्ट्रिय परिषद् भेला आगामी ३१ जनवरीमा

Sep 25, 2023
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार कतारको दोश्रो राष्ट्रिय परिषद् भेला आगामी ३१ जनवरीका दिन दोहामा आयोजा गरिदैछ। गत ६ सेप्टेम्बरमा नयाँकार्य समिति चयन भएपछि पहिलो पटक आयोजना गरिने यस भेलाले  संस्थाको आगामी कार्ययोजनाहरु तथा प्रतिवेदनहरुलाई अनुमोदन गर्नेछ ।