Navigation
Safe Migration & Welfare

मृतकका परिवारलाई आर्थिक सहयोग

Sep 22, 2023

७ जुन, २०१४, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले वैदेशिक रोजगारीको क्रममा कतारमा निधन भएका रोल्पाका केशव बहादुर पुन तथा प्यूठानका दान बहादुर रोकाहाका परिवारलाई सहयोग स्वरुप कतारि रियाल ५०० लका दरले आर्थिक सहयोग गरेको ।