Navigation
Safe Migration & Welfare

खाद्यान्न सहयोग

Sep 22, 2023

कतारको बराक कन्ट्रक्सनसमा कार्यरत कास्किका गंगा बि. क., भूबन सुनार, आसमान सुनार, सन्तोष नेपाली, कपिलबस्तुका पूर्ण थारु, ओम प्रकाश थारु, सर्लाहिका सन्तलाल तामांग, रुपन्देहीका बल बहादुर बोटे, झापाका राज कुमार राई, बाग्लुंका बिबस बुढा मगर, दलमान बुढा मगर, सुनसरीका गोपाल राई, धादिङका बिक्रम प्रजा , जितलाल प्रजा र झापाका राजकुमार राई कम्पनीको समस्याले गर्दा खाध्यान्न अभाव भई सम्पर्कमा आएकोले ११ मई २०१४ र २२ मई २१४ मा गरि दुई पटक एनआरएनए एनसीसी कतारको तर्फबाट खाद्यान्न तथा कानुनि उपचारका लागि यातायातको व्यवस्था समेत गरि सहयोग गरिएको थियो ।