Navigation
Safe Migration & Welfare

पासपोर्ट पठाउन पहल

Sep 22, 2023

म्याग्दीका पस्ताक छन्त्यालले २०१३ अप्रिलमा कतारबाट आवेदन दिएको एमआरपी राहदानी बनेर दोहा आएको तर निज पस्ताक भने रोजगारीको शिलशिलामा बहराइन पुगिसकेको अवस्थामा निजको राहदानी बहराइन पठाउन एनआरएनए एनसीसी कतारको तर्फबाट नेपाली दुतावास सँग समन्वय गरि पहल गरिए बमोजिम सो राहदानी बहराइन पठाइएको थियो ।