Safe Migration & Welfare
पिडितहरुलाई खाद्यान्न सहयोग
कतारको अल अडिल कन्ट्रसन कम्पनीमा कार्यरत झापा धुलाबारी ४ का बुद्धिराज भुजेल र ईलाम मंगलबारे ६ का मानित राई कम्पनीमा समस्या भएर घर फिर्तिको प्रयास गरिरहदा खाध्यान्न अभाव भई एनआरएनए एनसीसीको सम्पर्कमा आएकोले निजहरुलाई २८ अप्रिलका दिन दुताबासमा लगेर आवाश्यक उपलब्ध गराईएकोछ । साथै एनआरएनए एनसीसी श्रमिक कल्याण समितिका संयोजक चिन्तामणि पौडेलले निजहरुको स्वदेश फिर्तिकोलागी स्पोन्सर सँग समेत कुरा गराई आवाश्यक पहल समेत गर्नुभएकोछ ।