Navigation
Safe Migration & Welfare

गल्फ स्टार कन्ट्याक्ङ्गि कम्पनीका पिडितहरुलाई सहयोग

Sep 22, 2023

कतार स्थित गल्फ स्टार कन्ट्याक्ङ्गि कम्पनीमा कार्यरत रौतहट चन्द्र निगाहट –१ का सुरेस कुमार रुब्बा लगायत ९८ जनालाइ कम्पनीले नेपालबाट आउदा भने जति पारिश्रमिक नदिएको कारण नेपाल फर्कनको लागि आवाश्यक परामर्शको लागि एनआरएनए एनसीसी कतारको सम्पर्कमा आएकाले निजहरुलाई आवाश्यक परामर्श तथा सहयोग गरिएको थियो । निजहरु १४ अप्रिलमा पाउनुपर्ने सम्पूर्ण हिसाबको साथ नेपाल फर्किएका थिए ।