NRNA NCC Qatar to welcome Nepal National Team in Doha

Posted On: March 23, 2014

ओमन र नेपालबीच मैत्रीपूर्ण फुटबल
कतारको चर्चित क्लब अलअरबी स्पोर्टस् क्लबमा २५ मार्च २०१४ का दिन बेलुका ६ बजेदेखि मैत्रिपूर्ण फुटबल आयोजना huna गईरहेको छ । विभिन्न मिडियाले दिएका समाचार र एनआरएन एनसीसी कतारले जारी गरेको फेसबुक स्टाटसमा सो कुरा उल्लेख गरिएको छ । फिफाको तालिका बमोजिम नै आयोजना हुन लागेको सो खेलकुद मंगलबार परेको भएपनि नेपालको राष्ट्रिय टिमलाई हौषला प्रदान गर्न कार्यव्यस्तताका बाबजुद पनि सो क्लबको खेलमैदानमा नेपालीको संख्या अत्याधिक हुने अनुमान गरिएको छ । १२ हजारभन्दा बढी दर्शक अट्न सक्ने सो क्लबमा उपस्थित भएर बेलैमा आफ्नो सिट सुरक्षित गर्न समेत एनआरएनए एनसीसी कतारले फेसबुकमार्फत आब्ह्वान गरेको छ ।
तपाई पनि जाने होइन् छुट्न् होला है ? मार्च २५ तारिख बेलुका ६ बजेदेखि अलअरबी स्पोर्टस् क्लबमा रोमाञ्चक फुटबल हेर्ने सुनौलो अवसर नगुमाऊ ।

http://www.goalnepal.com/news.php?id=19559

Share Your View

Event Calendar

<<    October 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
Download

Subscribe Newsletter