NRNA- NCC कतारको कार्यसमिति र नेपाली राजदूताबास बिच परिचयात्मक कार्यक्रम सम्पन्न

Posted On: September 19, 2017

१८ सेप्टेम्बर २०१७
दोहा, कतार
NRNA- NCC कतारको नव निर्वाचित कार्यसमिति र कतार स्थित नेपाली राजदूताबास बिच १८ सेप्टेम्बर २०१७ मा परिचयात्मक  तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यसमितिको तर्फबाट अध्यक्ष नवीन पोखरेलले महामहिम राजदुत प्रो. रमेश प्रसाद कोइराला समक्ष कार्य समितीको विवरणहरु बुझाउनु भएको थियो । कार्यक्रममा कतारस्थित संघ सन्स्थाहरु विचको समन्वय र समन्वय, श्रमिक समस्या, व्यापार प्रवर्द्धन आदिको विषयमा छलफल भयो ।

कार्यक्रममा महामहिम ज्यूले NRNA- NCC कतारको समितिले गर्नु पर्ने कामहरुको बारेमा सल्लाह सुझावहरु दिदै दुई संस्थाहरु एक आपसमा पुरक संस्थाको रुपमा कार्यरत रहनुपर्ने धाराण ब्यक्त गर्नु भयो ।

यस महत्वपूर्ण समयको लागि महामहिम ज्यु लगायत सम्पुर्ण दूतावास परिवार प्रती हार्दिक आभार ब्यक्त गर्दछौं ।

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter