हस्तलिखित राहदानीलाई पनि स्वीकृति

Posted On: May 16, 2014


काठमाडौ, जेष्ठ २ – वैदेशिक रोजगार विभागले तीन महिनाअघि गरेको ‘जेठ १ गतेदेखि हस्तलिखित राहदानीमा श्रम स्वीकृति नदिने’ निर्णयलाई श्रम तथा रोजगार मन्त्रालयले सच्याएको छ ।

विभागको निर्णयबाट आप्रवासी कामदार समस्यामा परेपछि मन्त्रालयले बिहीबार डिसेम्बरसम्म हस्तलिखित राहदानीमा समेत श्रम स्वीकृत दिने निर्णय गरेको हो ।

मन्त्रालयले नयाँ श्रम स्वीकृत लिएर जाने कामदारलाई एमआरपी र बिदा वा काम विशेषलाई स्वदेश आएर फर्किनेलाई पुरानै राहदानीमा श्रम स्वीकृति वा नवीकरण गरिदिने निर्णय गरेको हो । ‘ढिलो-चाँडो एमआरपीमा नगई नहुने भएकाले नयाँ श्रम स्वीकृति लिएर जाने कामदारलाई भने एमआरपी चाहिने भनेका छौं,’ मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले कान्तिपुरलाई भने ।

प्रकाशित मिति: २०७१ जेष्ठ २ ०९:०८

– See more at: http://www.ekantipur.com/np/2071/2/2/full-story/389255.html#sthash.1gTnQVQq.P6N0gAjY.dpuf

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter