राजदूतावासमा एनआरएनए सेवा केन्द्र सञ्चालन

Posted On: April 07, 2014

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले नेपाली राजदूतावासमा गत १ अप्रिल २०१४ बाट सेवा केन्द्र सञ्चालन गर्न सुरु गरेकोछ । प्रयाप्त कर्मचारीको अभावका कारण दूतावासमा पुगेका सेवाग्राहिहरुले झेल्दै आएका समस्याहरुलाई न्यूनिकरण गर्न एनआरएनएले यो प्रयास गरेकोछ । सेवा केन्द्रबाट रहादानि र श्रमिक समस्याका विषयमा आवाश्यक परामर्स तथा जानकारी दिइनेछ । दूतावासको सहयोग र एनसीसीको व्यवस्थापन तथा आर्थिक दायित्वमा स्थापना गरिएको सेवा केन्द्रमा एक जना स्वयंसेवक नियमितिरुपमा रहनेछन् भने एनसीसीका पदाधिकारीले थप सहयोग गरी सेवा प्रदान गरिनेछ ।

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter