युवा तथा खेलकुद मन्त्री माननीय सत्य नारायण मन्डलसँग अन्तर्कृया

Posted On: June 04, 2016

गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्बय परिषद् कतारको आयोजनामा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय सत्य नारायण मन्डलसँग नेपाली राजदुताबास दोहाको प्रांगणमा गत १ जुनका दिन अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । कतार सरकारको निमन्त्रनामा खेलकुद सेमिनारमा भाग लिन आउनुभएका माननीय मन्त्रीसँग कतारस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग बुधबार भएको भेटमा उहाले खेलकुदको विकास र स्तरवृद्धि गर्न आफू तत्पर रहेको बताउदै खेलाडीलाई प्रशिक्षण, तलब-भत्ता वृद्धि र स्वास्थ्य बीमासमेत गरिने बताउनुभयो।

सो अवसरमा मन्त्री मण्डलले कतारका लागि नेपालका कावा राजदूत मणिरत्न शर्मा, गैर आवासिय नेपाली संघ र विभिन्न सङ्घ, सङ्गठनका प्रतिनिधिसँग कतारमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएका थिए।

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter