बृहत सांगीतिक कार्यक्रमको मिति तय l

Posted On: March 08, 2017

एनआरएन एनसीसी कतारको संयोजकत्वमा हुन लागेको नयाँ वर्षको शुभकामना आदानप्रदानसंगै बृहत सांगीतिक कार्यक्रमको स्थान र मिति तय गरेको छ l कार्यक्रमका लागी संघ सस्थाका प्रमुखहरु बीच बसेको समन्वय समितिको बैठकले स्थान सहित तिथि मिति सार्वजनिक गरेको हो l
एनआरएन कतारको संयोजनमा नया बर्षको शुभकामना आदानप्रदान कार्यक्रम ७ अप्रिल २०१७ का दिन हुने भएको छ l पहिले कार्यक्रमका लागी छनौट गरिएको मितिमा अन्य कार्यक्रमसंग जुधेको हुँदा एकै मितिमा २ कार्यक्रम नजुधाउनको लागि एक साता अगाडी सारेको हो l

कार्यक्रमका लागी चर्चित आधुनिक गायक हेमन्त शर्मा कतार आउने पक्का पक्की भएको छ l कार्यक्रममा कतारमा स्थापित संघ सस्थाहरुको धेरै भन्दा धेरै सहभागिता गराएर कार्यक्रम आयोजना गर्ने उदेस्यले राखेको छ l सम्पुर्ण सस्थाहरुसंग छलफलगरि कार्यक्रममा सहभागि गराउने थप पहल गर्न एनआरएनए एनसिसी कतारको संघ सस्था समन्वय समितिलाई जिम्बेवारी दिईएको छ l

Share Your View

Event Calendar

<<    October 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
Download

Subscribe Newsletter