प्रधानमन्त्री निवास अगाडि बन्ने भयो एनआरएन केन्द्रिय कार्यालय भवन,

Posted On: January 13, 2015

काठमाण्डौ । गैरआवासीय नेपाली संघले आफ्नो केन्द्रिय कार्यालय भवन बनाउन काठमाण्डौमा जग्गा खरिद गरेको छ । काठमाण्डौको मुटु बालुवाटार स्थित प्रधानमन्त्री निवास र सभामुख निवासको ठिक अगाडि एनआरएनएले तीन रोपनी जग्गा खरिद गरेको हो । एनआरएनए आईसीसीले गठन गरेको जग्गा खरिद समितिको सुझाव अनुसार प्रतिआना २६ लाख ५० हजार रुपैयाँका दरले सो स्थानमा जग्गा खरिद गरिएको हो । जग्गाको कुल लागत १२ करोड ७२ लाख रुपैयाँ परेको छ । सो बापत एनआरएनएले सोमबार नै जग्गाधनीलाई चार करोड रुपैयाँ बैना दिइसकेको छ । ‘हाम्रा साथीहरु एक बर्षभन्दा लामो समयदेखि जग्गा खोज्न लागिरहनुभएको थियो, ढिलै भए पनि निकै राम्रो ठाउँमा जग्गा पाइयो भन्दै अध्यक्ष घलेले यस कार्यमा बिगत एक बर्ष.. – See more

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter