परिषद् भेलाको स्थान परिवर्तन सम्बन्धि अत्यन्त जरुरी सुचना

Posted On: November 10, 2016

परिषद् भेलाको स्थान परिवर्तन सम्बन्धि अत्यन्त जरुरी सुचना

 

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको भोली ११ नोभेम्बर २०१६का दिन हुन गइरहेको तेश्रो राष्ट्रिय परिषद् भेलाको कार्यक्रम स्थल प्राविधिक कारणले परिवर्तन भएको जानकारी यसै सुचना मार्फत सम्पुर्ण पंजिकृत सदस्य ज्यूहरुमा अनुरोध गर्दछौं ।

  • परिवर्तित स्थान : एसिएन टाउन, क्रिकेट स्टेडियम मुलगेट, रिक्रिएसन हल, ग्रान्ड मल नजिक।
  • समय : मध्यान्ह १२ बजे देखि

यसबाट आदरणिय पंजिकृत सदस्य ज्यूहरुमा पर्न जाने असुविधा प्रति क्षमायाचना गर्दै यहाँहरुको गरिमामय समुपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।

 

एनआरएनए एनसीसी कतार

 

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter