नेपालले अफगानिस्तानलाई ९ रनले हरायो

Posted On: March 20, 2014

बंगलादेश– ट्वान्टी२० विश्वकप क्रिकेटको समूह चरणको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले पराजित गरेको छ। १ सय ४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानलाई नेपालले १ सय ३२ रनमा रोकेको हो।
अफगानिस्तानमाथि हावी हुने क्रममा मात्र २० रन बनाउँदा नेपालले तीन विकेट लिएको थियो। अफगानिस्तानका अस्गर स्टानिकजाईले सर्वाधिक ४९ रन बनाएको भने सफिकउल्लाहले ३६ रन बनाए। नेपालका तर्फबाट कसिलो बलिङ गर्दै जितेन्द्र मुखियाले चार ओभरको स्पेलमा मात्र १८ रन दिँदै ३ विकेट लिए। यसैगरी सोमपाल कामी र शक्ति गौचनले २–२ विकेट लिए।
चितागोङको जहुर अहमद चौधरी स्टेडियममा नेपालले टर हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो। नेपालले सुस्त सुरुवात गर्दै १९ रनको अवस्थामा पहिलो विकेट गुमाएको थियो । सागर पुन ८ रनको व्यक्तिगत स्कोरमा आउट भए। अर्को ओपनर सुवास खकुरेलले यो प्रतियोगितामा पहिलो अर्धशतक बनाए । ५३ बल खेलेर ६ चौका र एक छक्काको मद्दतले ५६ रन जोडेका उनी प्रतियोगितामा अर्धसतक बनाउने पहिलो नेपाली भए । यसैगरी ज्ञानेन्द्र मल्लले २२ रन बनाए । ३७ रन बनाएको शरद

http://www.nagariknews.com/main-story/story/15276

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter