निर्वाचन समितिको उम्मेदवारी फिर्ता लिने समय थप गरिएको सम्बन्धि सुचना

Posted On: August 07, 2015

गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आशन्न छैटौ राष्ट्रिय महाधिवेशनको लागी निर्वाचन समिती कतारले पूर्व निर्धारित उमेद्धारी फिर्ता समय ७ अगष्ट २०१५ लाई विविध बिषयलाई मध्यनजर गर्दै ११ अगष्ट २०१५, मंगलबार बेलुका ११ बजे सम्मका लागी थप गरिएको व्यहोरा सबै उम्मेदवारहरुमा जानकारी गराईन्छ ।
आवश्यक थप जानकारीका लागी निर्वाचन समितीका सदस्यहरुलाई सम्पर्क गर्नु होला ।

निर्वाचन समिति
७ अगष्ट २०१५
https://nrnaqatar.org/…/notice-postponed-candidacy-withdrawn…

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter