नबनिर्बाचित कार्यसमिती सहितको टोलीले कार्यबाहक राजदुतसँग भेटघाट

Posted On: January 17, 2016

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका नबनिर्बाचित कार्यसमिती पदाधिकारीका साथै सल्लाहकार समिती सहितको टोलीले आज नेपाली राजदुतावास कतारका कार्यबाहक राजदुत श्री मणिरत्न शर्मा ज्युसग सौहार्दपुर्ण बाताबरणका साथ भेटघाट र परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न पश्चात् गत डिसेम्बर २५ तारिकका दिन नेपाली राजदुतावासमा सम्पन्न निर्वाचनमा नेपाली नियोग कतारबाट पुर्‍याउनु भएको सहयोग प्रति हार्दिक आभार प्रकट गर्दै उच्च कदरका साथ सम्मान गर्दै आगामी दिनहरुमा नेपाली नियोग कतारसँगको समन्वय, सहकार्य र सहयोगलाई अझै सुमधुर पारिने र हरेक कार्यहरुमा दूतावाससँग सहकार्य गर्दै अगाडी बढ्ने एनआरएनए कतारका नबनिर्बाचित कार्यसमितिको प्रतिबद्दता सहित नियोग प्रमुख र पदाधिकारी बिच भेटघाट र परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter