उपरोक्त सम्बन्धमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको छैठौ राष्ट्रिय महाधिवेशनवाट चयन हुने कार्यसमितिको विभिन्न पदमा उम्मेदवारी दर्ता गराउनुभएका उम्मेदवारहरुले स्वेच्छाले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा आगामी ७ अगष्ट २०१५ बेलुका ६ बजे भित्र तोकिएको फर्म भरी फिर्ता लिनको लागि यो सुचना जारी गरिएकोछ ।
निर्वाचन समिति
छैठौ राष्ट्रिय महाधिवेशन
एनआरएनए एनसीसी कतार ।