गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्बय परिषद् कतारको समन्बयमा सिस्नु पानी नेपालको प्रस्तुती “दुई थोपा हासो”

Posted On: January 28, 2016

नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा, सिस्नु पानी नेपालको प्रस्तुती “दुई थोपा हासो” कतारमा पनि सन्चालन गर्न लागेको हुँदा समस्त कतारबासी नेपालीहरुलाई उपस्थितीको लागि अनुरोध गरिन्छ । बैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्यरत नेपाली कामदारहरुको तनाब ब्यवस्थापन गर्न र बिसुद्द मनोरन्जन गर्न सिस्नु पानी नेपालको कार्यक्रम नेपाली दुताबासको सहयोग तथा गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्बय परिषद् कतारको समन्बयमा सम्पन्न हुने जानकारी गराउन चाहन्छौ ।

पहिलो प्रस्तुती :-
स्थान : अल जाबेर कम्पनी क्याम्प अल खोर
मिती : २८ जनवरी २०१६ बिहीवार ( आज )
समय : साझ ७ ३० बजे
प्रबेस : निशुल्क

संपर्क

नियम भुजेल – ५०४०८१६०, भुपती – ३०४४४३३५ , ठाकुर – ३३१२८८२९, रह्मत – ६६००६७२५, नन्द ढुंगाना – ५५११४५०४.

दोस्रो प्रस्तुती :-
स्थान : सनैया-१५ पिजन ईन्जिनियरिङ(PIGEON ENGINEERING) क्याम्प
मिती : जनवरी २९ २०१६ शुक्रबार (भोली )
समय : दिउसो ११ ३० बजे
प्रबेस : निशुल्क

संपर्क

भुपती – ३०४४४३३५ , ठाकुर – ३३१२८८२९, रह्मत – ६६००६७२५, नन्द ढुंगाना – ५५११४५०४
युबराज – ५५०६९९८६.

तेस्रो प्रस्तुती :-

स्थान : सनैया-४१ QTCG क्याम्प
मिती : जनवरी २९ २०१६ शुक्रबार (भोली )
समय : दिउसो ३:०० बजे
प्रबेस : निशुल्क

संपर्क

भुपती – ३०४४४३३५ , ठाकुर – ३३१२८८२९, रह्मत – ६६००६७२५, नन्द ढुंगाना – ५५११४५०४
कृष्ण बिक – ७४४११२५८

कलाकारहरु
१) मनोज गजुरेल ( हास्य ब्यङग)
२) अर्जुन पराजुली( ब्यङग कबिता )
३) राजु अधिकारी ( योगा तथा स्वास्थ्य बिज्ञान )
४) लक्ष्मण गाम्नागे (ब्यङग कबिता )
५) टंक आचार्य ( कबिता मुक्तक तथा कार्यक्रम संचालक )
६) शिशिर योगी ( गीत )
७) धिरेन्द्र प्रेमर्सी ( कबिता/ प्यारोडी )
-गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्बय परिषद् कतार

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter