गैरआवासीय नेपाली संघ कतारको तीज कार्यक्रम अन्तिम तयारीमा

Posted On: August 21, 2016
» Breaking News » गैर आवासीय नेपाली संघ कतारको तीज कार्यक्रम अन्तिम तयारीमा
final banner

गैर आवासीय नेपाली संघ कतारको तीज कार्यक्रम अन्तिम तयारीमा

रवि रोषी, दोहा ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार महिला विभागले कतारमा रहेका सम्पुर्ण महिलाहरुको लागि पवित्र तीज पर्व मनाउने तयारी अन्तिम अवस्थामा पुगेको जानकारी गराएको छ ।

हरेका आस्थावानहरुको पर्वलाई उत्तिकै महत्वका साथ कार्यक्रमको आयोजना गर्दै मनाउँदै आएको पर्वहरु जस्तै यस तीज पर्वलाई पनि उच्च महत्वको साथ मनाउने तयारी गरेको कुरा महासचिव ई.नन्द गर्वुजाले बताए ।

उक्त कार्यक्रम यहि अगष्ट २६ तारिखका दिन दोहाको मज्जा रेष्टुरेन्टमा दिनको १२ बजेबाट प्रारम्भ हुनेछ । कतारमा रहनुहुने सम्पुर्ण महिलाजन, महिलाहरुको मूल संस्था नेपाली महिला समाज कतार लगायत सपरिवार रहदै आउनुभएका सम्पुर्णलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद महिला विभाग कतारले जानकारी गराईसकेको र गराउने क्रम जारी रहेको बताए ।

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter