एस्तर स्वास्थ्य कार्डको नामावली उपलब्ध गराउने सम्बन्धी सुचना

Posted On: December 21, 2016

आदरणीय संस्था प्रमुख ज्यु हरु

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्बय परिषद कतार र एस्तर मेडिकलबीच स्वास्थ्य सेवा सहकार्य गर्ने साथै नेपाली श्रमिकलाई बिशेष छुटसहित एस्तर स्वास्थ्य कार्डको ब्यवस्था गर्ने सहमति भएको हुँदा प्रथम चरणमा समस्त संस्था प्रमुखहरुलाई प्रत्यक संस्थाबाट कम्तीमा पनि २० जनाको नाम आगामी डिसेम्बर ३१ २०१६ भित्र उक्त स्वास्थ्य कार्डको लागि सिफारिस गरिदिनु हुन अनुरोध गर्दछौ।

संपर्क ब्यक्ती: तेज कटुवाल-सचिबालय सदस्य,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्बय परिषद कतार
मोबाइल : ५५८६८२१४

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter