एनआरएन कतारको महाधिवेशन सम्पन्न

Posted On: August 20, 2017

 

कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद कतारको सातौं रास्ट्रिय महाधिवेशन भब्य रुपमा सम्पन्न भएको छ । नेपाली राजदुताबास कतारका महामहिम रमेश कोइरालाको प्रमुख अथिति रहेको उक्त कार्यकममा आइसीसीका बिभिन्न प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि राजदूत कोइरालाले एनआरएन अभियान सामाजिक काम भएकाले सबैको सहकार्य जरुरी रहेको बताए ।
१८ अगस्ट २०१७ का दिन विनेश तामाङ्गको अध्यक्षतामा २५ दिसेम्वर २०१५ मा गठित कार्यसमितिले कुशलतापर्वक कार्य सम्पादन गर्दै कार्यकाल सम्पन्न गरेको छ । सो कार्य समिति जिम्मेवारी पुरा गर्दै शुक्रबार सम्पन्न ऐतिहासिक सातौ राष्ट्रिय महाधिवेशनबाट बिदा पाएको छ । कार्यक्रममा एनआरएनएका पूर्व उपाध्यक्षहरु टिबी कार्की र सागर नेपाल, एनआरएनए मध्यपूर्व संयोजक डिबी क्षेत्री, एनआरएनए आइसीसी सदस्य राजेन्द्रकुमार (आरके) शर्मा, पूर्व मध्यक्षेत्र संयोजक बद्री पाण्डे, नरेन्द्र भाटलगायत एनआरएनका अग्रजहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उनीहरुले एनआरएनएले मध्यपूर्वका नेपालीहरुको हित र अधिकार स्थापना गर्न बढी ध्यान दिनु जरुरी रहेको बताएका थिए ।

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter