एनआएनए एनसीसी कतार र संघ संस्थाहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted On: February 19, 2018

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले २ फरवरी २०१८ का दिन “संस्थागत समस्या र समाधानका उपायहरु” विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कतारमा स्थापित रहि कार्यरत वैचारिक, भौगोलिक, साहित्यिक तथा सांस्कृतिक र सामुदायिक संस्थाहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

साहित्यीक संस्था / सांगितिक संस्था – १ समूह, भौगोलिक हिसाबका संस्थाहरुको – २ समूह (समूह नं १ – प्रदेश नं. १,२,३, समूह २ – प्रदेश नं. ४,५,६,७), सामुदायिक संस्थाहरु – १ समूह, वैचारिक संस्थाहरुको – १ समूह गरी कुल ५ समूहमा विभाजन गरि छलफलका साथ गरिएको अन्तरक्रिया कार्यक्रममा उक्त समूहरुबाट नै प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रस्तुत प्रतिवेदनहरुलाई संयोजक – कमलमणी गुरागाई सदस्यहरु कुमार कार्की, बिनेश तामाङ, नगेन्द्र प्रसाद पोखरेल र शनि कुमार ओलि रहेको पांच सदस्यीय निष्कर्श समूहले निष्कर्ष सहित यो प्रतिवद्धता पत्र जारी गरिएको थियो ।

https://nrnaqatar.org/wp-content/uploads/2018/02/Declaration-Document-02.02.2018.pdf

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter