उम्मेदवारी खारेजी बारेमा छैठौ राष्ट्रिय महाधिवेशन कतार निर्वाचन समितिको सुचना

Posted On: July 28, 2015

______उम्मेदवारी खारेजी बारेमा______
गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको छैटौ राष्ट्रिय महाधिवेशनवाट चयन हुन लागेको नयाँ कार्यकारीणी समितीको बिभिन्न पदका लागी प्राप्त भएका मनोनयनहरु निर्वाचन समितिले तोकेको मापदण्ड बिपरीत परेको पाईएमा उमेदवारी स्वतः खारेजी हुने कुराको अवगत गराउन चाहन्छौ ।
आवश्यक थप जानकारीका लागी निर्वाचन समितीका सदस्यहरुलाई सम्पर्क गर्नु होला ।
https://nrnaqatar.org/wp-content/uploads/2015/07/notice-candidacy-cancellation.pdf

Share Your View

Event Calendar

<<    October 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
Download

Subscribe Newsletter